रवि लामिछानेलाई आज भैरहवा लगिँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदै छ। शुक्रबार साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा राखिएका उनलाई विमानमार्फत भैरहवा लगिन लागिएको हो। शुक्रबार उच्च...