कुलमानलाई हटाउने निर्णयमा मैनबत्ती बालेर रवि लामिछानेले गरे सांकेतिक विरोध
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांकेतिक विरोध गरेका छन्। सोमबार राती फेसबुक लाइभमा आएर उनले मौन बसेर...