मेरो पहिलो प्राथमिकतामा राष्ट्रहितको मुद्दा : सोविता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् । बिहीबार शपथग्रहण पश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद गौतमले यस्तो...