रवि लामिछानेको नागरिकता र पासपोर्टबारे छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र...