राष्ट्रिय स्वतन्त्र पार्टीमा पदाधिकारी नियुक्त, को-को भए छनोट ?
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ। केन्द्रीय समितिको सोमबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा पार्टीको केन्द्रीय सदस्यहरू डोल प्रसाद अर्याललाई उपसभापति, डाक्टर...