स्वास्थ्यमा कर्मचारी हेरफेर, सूचना केन्द्रको निर्देशकमा पुनः सुनिल शर्मा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही कर्मचारीको हेरफेर गरेको छ । मंगलबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक...