राष्ट्रि वाणिज्य बैंकका सञ्चालक डा. कोइरालाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रि वाणिज्य बैंकका सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् । बैंकको अध्यक्ष बनाउने तयारीका...