यसपटकको राष्ट्र संघ भ्रमण विशेष महत्वको हुनेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४७ देशको नेताको हैसियतले विकास र समृद्धिको बारेमा अपिल गर्न संयुक्त राष्ट्र संघको भ्रमण विशेष रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) केन्द्रीय...