रेड पान्डाको छालासहित पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका-३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५...