बागमती प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने तयारीमा
काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सङ्घीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको...