दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन एमालेको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै किसानको ५ अर्ब...