रास्वपा लक्षित अर्थमन्त्री महतको टिप्पणी : कति टिक्छन् हेरौँला
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू धेरै समय नटिक्ने बताएका छन्। शनिबार तमु सङ्घको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री महतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता पार्टी,...