स्वर्णिमले १० हजार बढी मत पाउँदा, अरूले कति ?
काठमाडौँ । तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् । आइतबार रातिदेखि भएको मतगणनामा बिहान १० बजेसम्मको मतपरिणामअनुसार कुल १८...