रास्वपा गृह मन्त्रालय पाए फेरि सरकारमा जान्छ : गगन थापा
तनहुँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रास्वपा गृह मन्त्रालय पाए फेरि सरकारमा जाने टिप्पणी गरेका छन् । उपनिर्वाचनमा तनहुँ १ बाट काँग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई...