रास्वपाको बैठक रद्द, नेता कार्यकर्तालाई संयमित हुन अनुरोध
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित पार्टीको बैठक रद्द गरेको छ । सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टीले पूर्वनिर्धारित बैठक रद्द गरेको हो। केन्द्रीय समितिको...