बजेट निर्माणका लागि रास्वापाले सरकारलाई दियो सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति तथा प्रतिनिधि सभा सदस्य डीपी अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनलाई आधार बनाएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्...