विश्व बैङ्कद्वारा गरिब मुलुकका लागि ९३ अर्ब डलरको राहत प्याकेज घोषणा
काठमाडौँ । गरिब मुलुकहरूको आर्थिक पुनरुत्थानका लागि विश्व बैङ्कले ९३ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । कोभिड १९ महामारीपछि धराशायी भएको अर्थतन्त्रलाई समावेशी ढङ्गले सहयोग पुर्याउन...