बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री
काठमाडौँ । चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरूमार्फत राहत सामग्री उपलब्ध गराएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरूलाई राहत सामग्री प्रदान गरेको हो ।...