चीनद्वारा झण्डै ३० करोडको राहत सामग्री नेपाललाई हस्तान्तरण
काठमाडौँ। चिनियाँ राजदुत छन् सङले झण्डै ३० करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ । चिनियाँ राजदुत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका...