नेपालगन्ज आइपुग्यो भारत सरकारले पठाएको दोस्रो चरणको राहत सामाग्री
काठमाडौँ । भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो। उक्त राहत सामाग्री भारतीय राजदूतावासका...