बाढीपहिरोमा परी मृतकका परिवारलाई राहत र घाइतेको निः शुल्क उपचार गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय...