नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्ती टोली रोमानिया जाँदै
काठमाडौँ । सरकारले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ । जर्मनीको लागि नेपाली राजदूतावासले डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न घुम्ती...