२२ प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेवा पुनः सुरु
काठमाडौँ। राहदानी विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाक साइबर हमला भएपछि ५ मंसिरमा...