चैत १५ र १६ गते हुने रिटर्नी फेडेरेसन राष्ट्रिय महाधिवेशनको उद्घाटन ओलीले गर्ने
काठमाडौँ । वैदेशिक रोजगारबाट फर्केकाहरूको हकहितका पक्षमा क्रियाशील संस्था रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते काठमाडौँमा हुने भएको छ । महाधिवेशनमा ६५ जिल्लाका ६०० जना...