प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै...