संघीय मन्त्रीको आलोचना गर्दै मुख्यमन्त्रीहरूले मागे रिपोर्ट कार्ड
काठमाडौँ । प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारका मन्त्रीहरू र कर्मचारीको चर्को आलोचना गरेका छन् । संघीयता कार्यान्वयनमा संघीय मन्त्रीहरू उदासीन भएका र मन्त्रालयहरूले गर्नुपर्ने काममा तत्परता नदेखाएका उनीहरूले आरोप लगाएका हुन्...