रिलायन्स स्पिनिङ मिल्सलाई उच्च अदालतले दियो सफाइ
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न उच्च अदालतबाट बाटो खुलेको छ । सेयर निष्कासनविरुद्ध परेको रिटलाई अदालतले बुधबार खारेज गरिदिएको छ । हरिबहादुर केसीसहित...