नेविसंघद्वारा ८ बुँदे माग सहित काठमाडौँ विश्वविद्यालयमा रिले अनसन
काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ बुँदे माग राख्दै काठमाडौँ विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा रिले अनसन गरिरहेको छ । पाँच दिनअघिदेखि रिले अनसन गरिरहेको नेविसंघले परीक्षा सञ्चालन तथा मर्यादा...