इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ। युवती प्रयोग गरेर बलात्कार मुद्दा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । ललितपुर जिल्ला अदालतले सोमबार शाहीलाई ५ लाख धरौटीमा...