उपभोग्य वस्तुहरू रि-लेवलिङ गर्दै गर्दा पक्राउ पछि रिहा भएका सबै सोधपुछका लागि बोलाइए
काठमाडौँ । म्याद नाघेका चकलेट, चिप्स, बिस्कुटलगायत वस्तुहरू रि-लेवलिङ गरेर बजारमा पठाउँदै गर्दा पक्राउ पछि रिहा भएका सबैलाई २० गते थप सोधपुछका लागि बोलाइएको छ । ठुलो सङ्ख्यामा स्निकर चकलेट,...