२४ कार्तिक २०८०, शुक्रबार
मौलापुर नपाकी मेयर रीनाकुमारी साहलाई यथावत काम गर्न दिन सर्वोच्चको आदेश
काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद तत्काललाई जोगिएको छ । एमालेले कारबाही सिफारिस गरेपछि निर्वाचन आयोगले साह मेयरको पदमा नरहेको सूचना निकालेपछि उनी सर्वोच्च गएकी थिइन् ।...