रुकुमपूर्वमा एमाले उम्मेदवार रुख चिन्हमा निर्वाचन लड्ने
रुपन्देही । नेकपा माओवादीले आफ्नो बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशका हिमाली जिल्ला रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसले मोर्चाबन्दी गरेका छन् । यसअघि ०७९ को निर्वाचनमा पनि...