कमल दहमा डुबेर एक जनाको मृत्यु, पश्चिम रुकुममा महिलाको शव भेटियो
काठमाडौँ। रुकुमपूर्वकमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर...