रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार
रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो ।...