माओवादीले गर्यो रुकुम पश्चिममा अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन
काठमाडौँ । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका...