रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको छ। जिल्लाको कावासोती नगरपालिका-३ मा नमूना सदरमुकाम निर्माण हुने क्षेत्रका रूख कटानको निर्णय हुन नसक्दा काम अघि...