प्रधानमन्त्रीको गुनासो : सामान्य रुघाखोकी लाग्दा पनि अक्सिजन माक्स लगाएको तस्बिर देखाइयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्बिर देखाइएको भन्दै त्यसतर्फ गुनासो गरेका छन् । आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन...