वीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरू चल्ने
काठमाडौँ। वीपी राजमार्गमा भोलि (मंगलबार)देखि रुट अनुमति लिएका गाडीहरू चल्ने भएको छ । सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरू चल्न दिइएको छ...