संघीय निजामती सेवा ऐनमा सम्बोधन हुनुपर्ने मुलभूत विषयहरू
क. निजामती सेवा सञ्चालनको विद्यमान अवस्थानेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नका लागि संविधानसभाबाट २०७२ सालमा नेपालको संविधान जारी गरेको करिब...