न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना
काठमाडौँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषद्ले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणका लागि...