ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ
काठमाडौँ । ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मङ्गलवार साँझ थप दुई जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले...