बुढानीलकण्ठदेखि बुद्धनगरसम्म नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो...