अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ भ्रष्टाचार मुद्दामा मुछिएका छन् । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनाको...