बढ्दो अपराध रोक्न प्रमुख जिल्ला अधिकारी शर्माले गरिन यस्तो घोषणा !
काठमाडौँ । मानवअधिकार र आपराधिक घटना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता...