पूर्वराष्ट्रपति भण्डारी लुम्बिनीमा
लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज रुपन्देही पुगेकी छन् । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले...