रुपन्देही २ मा केशव थापालाई गठबन्धनले गर्यो समर्थन
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने...