रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै स्वतन्त्रका पौडेलले दिए सर्वोच्चमा रिट
काठमाडौँ । रुपन्देही-२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन...