माओवादीका रुपन्देही जिल्ला इन्चार्जले दिए राजीनामा
काठमाडौँ । नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त...