दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै प्रशासनिक भवनमा
खोटाङ । भाडाको घरमा सञ्चालन हुँदै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएका...