‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’ : वन राज्यमन्त्री विक
काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताएकी छिन् । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी)...